शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्दै पूर्वमिस नेपाल सदीक्षा

आइतबार, १९ असार २०७९, ११ : ५९
आइतबार, १९ असार २०७९

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । उनको र राहुलको विवाह समारोह मंगलबार आयोजना गरिएको मिस नेपाल आयोजकले जनाएको छ ।
नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् ।  विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप