बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जेम्स एभर्टनमा अनुबन्ध

आइतबार, १९ असार २०७९, १० : २१
आइतबार, १९ असार २०७९

प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर जेम्स टार्कोव्स्कीलाई अनुबन्ध गरेको छ । २९ वर्षीय डिफेन्डर जेम्सलाई एभर्टनले चार वर्षका लागि सम्झौता गरेको हो । एभर्टनले फ्री ट्रान्सफरमा बर्नलीबाट जेम्सलाई अनुबन्ध गरेको हो । सेन्टर ब्याक जेम्सले बर्नलीका लागि १९४ खेल खेलेका छन् ।

बर्नलीसँगको सम्झौता गत जुनामा सकेका उनले एभर्टनमा सम्झौता गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप