मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन नजिकै रहेको रुसी सहरमा विस्फोट, तीन जना घाइते

आइतबार, १९ असार २०७९, ०९ : ५३
आइतबार, १९ असार २०७९

युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडमा विस्फोट भएको छ । विस्फोटपछि आवासीय भवनमा आगलागीसमेत भएको छ । 

बेलगोरोड क्षेत्रका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम मेसेजिङ एपमा आइतबार सन्देश पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले घटनामा तीन जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताएका छन् । ‘विस्फोटको कारण बारे अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन्, ‘सायद, हवाई सुरक्षा प्रणालीले काम गरेको हुनुपर्छ ।’

ग्लोबल न्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप