प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
आइतबार, १९ असार २०७९, ०८ : ४६
जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।
प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ ।
त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि सेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित
-
जसपा विभाजनपछि एकीकृत समाजवादीमा त्रास
-
यस्तो छ ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’
-
अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा
-
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई २४ घण्टे स्पष्टीकरण
-
कमलाको राष्ट्रिय गीत ‘यो हाम्रो झन्डा’ सार्वजनिक