शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

आइतबार, १९ असार २०७९, ०८ : २७
आइतबार, १९ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आइतबार रातो आलुको मूल्य प्रतिकेजी ४८ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १३० रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ४५ रुपैयाँ, कागती १४५रुपैयाँ, कुरिलो २१० रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ  प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप