
ट्रकको ठक्करबाट बालिकाको मृत्यु

शनिबार बाँकेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएकोे छ । जिल्लाको कोहलपुर–११ बसपार्कस्थित सडकमा ट्रकले ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ भुरिगाउँकी तारादेवी बोहराकी १२ वर्षीया छोरी सिमा बोहराको मृत्यु भएको हो ।
प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकले ठक्जर दिई गम्भीर घाइते बालिकालाई मेडिकल कलेज कोहलपुरमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ