ad
x

ट्रकको  ठक्करबाट बालिकाको  मृत्यु

person explore access_timeअसार १८, २०७९ chat_bubble_outline0

शनिबार बाँकेमा ट्रकको  ठक्करबाट एक  बालिकाको  मृत्यु  भएकोे छ  । जिल्लाको  कोहलपुर–११ बसपार्कस्थित  सडकमा  ट्रकले  ठक्कर  दिँदा  बर्दिया  ठाकुरबाबा नगरपालिका २  भुरिगाउँकी तारादेवी  बोहराकी  १२ वर्षीया छोरी  सिमा  बोहराको  मृत्यु भएको  हो  ।  


प्रदेश १–०२००१ ख  ९२२९ नम्बरको  ट्रकले  ठक्जर  दिई  गम्भीर  घाइते  बालिकालाई  मेडिकल  कलेज कोहलपुरमा लगिएको र  उपचारकै  क्रममा  उनको  मृत्यु  भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको  छ  ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।