बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निर्माणाधीन निजगढ विमानस्थल अवलोकनमा (फोटोफिचर)

शनिबार, १८ असार २०७९, १२ : १०
शनिबार, १८ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता र मन्त्रीहरु निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा आइपुगेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुको टोली निजगढ आइपुगेको हो ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरु निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ आइपुगेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप