क्याबिनमा धुवाँ देखिएपछि स्पाइसजेटको विमानको आकस्मिक अवतरण
शनिबार, १८ असार २०७९, १० : ३८
दिल्लीबाट जबलपुर जाँदै गरेको स्पाइसजेटको विमानको आकस्मिक अवतरण गर्नुपरेको छ। यो विमान शनिबार बिहान दिल्ली एयरपोर्टबाट जबलपुरको लागि उडेको थियो।
उडानको क्रममा क्याबिनमा धुवाँ देखिएको थियो, त्यसपछि विमानलाई दिल्ली एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो । स्पाइसजेटका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले सबै यात्रु सकुशल रहेको जानकारी दिएको छ ।
#WATCH दिल्ली से जबलपुर जाने वाले एक स्पाइसजेट विमान में आज सुबह उड़ान के दौरान केबिन में धुआं देखा गया, जिसके बाद विमान को दिल्ली हवाई अड्डे पर सुरक्षित वापस उतारा आया; यात्रियों को सुरक्षित उतारा गया: स्पाइसजेट के प्रवक्ता pic.twitter.com/3KvnCywwRg
— ANI_HindiNews (@AHindinews) July 2, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान