रानी र बलको स्वरमा 'म डुब्दै गएँ' सार्वजनिक
शनिबार, १८ असार २०७९, ०९ : ५५
![रानी र बलको स्वरमा 'म डुब्दै गएँ' सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/akash_PIDxzJ3X1N.jpg)
गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको सङ्गीत र एरेञ्ज छ ।
गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् ।
सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन रहेको छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया कप खेल्न जाने नेपाली महिला टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई
-
तनहुँमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता
-
कृषि पेसालाई सम्मान गर्ने वातावरण बन्दै गएको छ : गभर्नर अधिकारी
-
नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल
-
शनिबारको अविरल वर्षाका कारण ३ को मृत्यु, १४ घरमा क्षति (विवरण)
-
तिब्बतका पार्टी सचिव र पूर्वअध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता