
बिजुक्छे निवास पुगेर खनालद्वारा समवेदना व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुगेर नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समवेदना व्यक्त गरेका छन् ।
गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छेकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्रममा निधन भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ