
ADVERTISEMENT
बारामा चट्याङ लागेर युवकको मृत्यु

बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका ७ सन्फुलवाका अन्दाजी २१ वर्षीय धीरजकुमार यादवको शुक्रबार दिउसो १ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेश थापाले बताए । मृतकका परिवारलाई सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ