ad
x

बारामा चट्याङ लागेर युवकको मृत्यु

person explore access_timeअसार १७, २०७९ chat_bubble_outline0

बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सुवर्ण  गाउँपालिका  ७ सन्फुलवाका अन्दाजी २१ वर्षीय धीरजकुमार यादवको शुक्रबार  दिउसो १ बजेतिर चट्याङ लागेर  मृत्यु भएको हो ।


मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।  मृतकका परिवारलाई सुवर्ण  गाउँपालिकाका अध्यक्ष राजेश यादवले ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।