बाँके प्रदेशसभा सदस्य (ख) काँग्रेसका हमाल विजयी
शनिबार, २३ मङ्सिर २०७४, १५ : १९
नेपालगन्ज– बाँके क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख)मा नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् ।
हमालले नौ हजार २ सय ११ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेस गुप्ताले आठ हजार ४३२ मत प्राप्त गरेका छन् ।