केन्द्रीय संस्करण

बाँके प्रदेशसभा सदस्य (ख) काँग्रेसका हमाल विजयी

person explore access_timeमंसिर २३, २०७४ chat_bubble_outline0

नेपालगन्ज– बाँके क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख)मा नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् । 

हमालले नौ हजार २ सय ११ मत प्राप्त  गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेस गुप्ताले आठ हजार ४३२ मत प्राप्त गरेका छन् । 
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...