शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिफाले पाकिस्तानमाथिको प्रतिवन्ध हटायो

शुक्रबार, १७ असार २०७९, ०९ : ३३
शुक्रबार, १७ असार २०७९

फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि प्रतिबन्ध हटाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ ।

फिफाले २०२१ को अप्रिलमा  पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो ।

त्यसपछि फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप