बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामले खुलासा गरे जसपा विवादका ४ मुद्दा

शुक्रबार, १७ असार २०७९, ०९ : ०४
शुक्रबार, १७ असार २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्रको बहसलाई व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताएका छन् । जसपाभित्रको ४ विषय बहसका मुद्दा भनेको भन्दै उनले व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नुहने बताए । 

 

संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच सौहार्दपूर्ण ढंगले अलग हुने समझदारी भएको चर्चा भइरहेका बेला पार्टीभित्रको बहस नै फुट नभएको भट्टराईले ट्वीटरमार्फत बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप