शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?

शुक्रबार, १७ असार २०७९, ०८ : १४
शुक्रबार, १७ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।

मोहन श्रेष्ठअनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल  हुने छ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने न श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप