बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

शुक्रबार, १७ असार २०७९, ०७ : ३९
शुक्रबार, १७ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ४९ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १२५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप