ad
x

खेत जोत्ने ट्याक्टर पल्टिँदा चालकको  मृत्यु

person explore access_timeअसार १६, २०७९ chat_bubble_outline0

बाँकेमा खेत जोत्ने  क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।  


बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२  एलगाउस्थित खेतमा  भे  २ त  १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा  सोही  पालिका–४  खजुराका  २५  वर्षीय देवेन्द्र  यादवको  मृत्यु  भएको  प्रहरीले जनाएको  छ  ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।