बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब सीताराम घ्यु नयाँ प्याकमा बजारमा

बिहीबार, १६ असार २०७९, २१ : २०
बिहीबार, १६ असार २०७९

सिताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) विक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्यकिङ्गमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्री बितरण गर्दै आइरहेको सीताराम घ्यु नयाँ प्याकिङ्गमा बजारमा आजबाट बिक्री बितरण शुरु गरेको छ । 

सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध उत्पादन र बिक्री  वितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दूधपोखरीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप