अब सीताराम घ्यु नयाँ प्याकमा बजारमा
बिहीबार, १६ असार २०७९, २१ : २०
सिताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) विक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्यकिङ्गमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्री बितरण गर्दै आइरहेको सीताराम घ्यु नयाँ प्याकिङ्गमा बजारमा आजबाट बिक्री बितरण शुरु गरेको छ ।
सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध उत्पादन र बिक्री वितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दूधपोखरीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य