बत्तीसपुतलीमा कोइराला समूहको बैठक सुरु
बिहीबार, १६ असार २०७९, १७ : १४
नेपाली काँग्रेस नेता शेखर कोइराला समूहको बैठक सुरु भएको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा बैठक सुरु भएको हो ।
अपरान्ह २ बजेदेखि बस्ने भनिएको बैठक महामन्त्री गगन थापा ढिलो गरी पुगेपछि बैठक बस्न ढिलो भएको हो ।
बैठकमा सहभागी केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाई गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसी लगायत नेता सहभागी छन् । महत बैठककै बीचका निस्किएका थिए ।
उपसभापति धनराज गुरुङ, बद्री पाण्डे, नेतालाई मिनेन्द्र रिजाल, मधु आचार्य काठमाडौं बाहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण