शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

बिहीबार, १६ असार २०७९, १७ : ०५
बिहीबार, १६ असार २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो । अहिले जसपा फुटको संघारमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप