अशोक राई उपेन्द्रसँगै रहने
बिहीबार, १६ असार २०७९, १५ : ४२
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।
‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’ जसपाबाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषयमा निर्णय गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण