शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

बिहीबार, १६ असार २०७९, ०८ : ०२
बिहीबार, १६ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४९ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह ११५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ६० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ६२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप