प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु
बुधबार, १५ असार २०७९, २१ : १५
प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र.१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको भएको हो ।
प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक