शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा रोपाइँ महोत्सव : यसरी रमे नेपालीसँगै विदेशी पर्यटक (फोटोफिचर)

बुधबार, १५ असार २०७९, १७ : ४३
बुधबार, १५ असार २०७९

हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेम्जामा रोपाइँ महोत्सव गरिएको हो ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप