पशुपतिमा नवजात शिशुको शव फेला
बुधबार, १५ असार २०७९, १७ : १२
काठमाडौंको गौशालामा नवजात शिशुको शव भेटिएको छ । पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी