ad
x
फोटोफिचर

नियन्त्रणमा आयो बालुवाटारको आगलागी, तस्बिरहरू हेर्नुहोस्

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो ।  प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।


जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए । तस्बिरहरू हेर्नुहोस् :



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।