शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नियन्त्रणमा आयो बालुवाटारको आगलागी, तस्बिरहरू हेर्नुहोस्

बुधबार, १५ असार २०७९, ०९ : ४१
बुधबार, १५ असार २०७९

काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो ।  प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए । तस्बिरहरू हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप