बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

बुधबार, १५ असार २०७९, ०९ : ३४
बुधबार, १५ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार रातो आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३६५, आँप मालदह १०५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ६५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ६० रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप