शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेट

मङ्गलबार, १४ असार २०७९, २३ : २२
मङ्गलबार, १४ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति  भण्डारीसँग भेट गरेका हुन् ।

देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच  नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले  मलको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारसँग आग्रह गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप