ad
x

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेट

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति  भण्डारीसँग भेट गरेका हुन् ।


देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच  नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।



त्यसक्रममा राष्ट्रपति भण्डारीले  मलको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारसँग आग्रह गरेकी थिइन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।