ad
x

इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0
सन्दर्भ तस्बिर

सुर्खेतमा इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् । 


मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विहान ८ बजे इनार डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।