
ADVERTISEMENT
इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु

सन्दर्भ तस्बिर
सुर्खेतमा इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् ।
मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विहान ८ बजे इनार डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ