
ADVERTISEMENT
कपिल शर्माले लाइभ शोमा श्रीमती गिन्नीलाई जिस्काए, पछि माफी मागे

भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो एउटा भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । यो भिडियोमा कपिल शर्माले गिन्नी चतरथलाई जिस्काइरहेका छन् ।
भिडियोमा कपिल शर्माले भने, ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरु मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ ।
कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् । स्मरण रहोस्, कपिल शर्मा आजकाल क्यानडा टुरमा छन् र उनी आफ्नो पूरा टिमसँग लाइभ परफर्म गरिरहेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ