आज जे परिवर्तन भएको छ त्यसको जग हामीले हालेका हौँ : वामदेव
मङ्गलबार, १४ असार २०७९, १६ : १५
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज जे परिवर्तन भएको छ त्यो परिवर्तनको जग आफूहरुले हालेको दाबी गरेका छन् । एमालेमा हुँदा हरेक संघर्षको मोर्चामा आफू रहेको स्मरण गर्दै गौतमले आफूहरुकै संघर्षको बलमा आजको अवस्थामा आउन सकिएको बताए ।
पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले जीवनका महत्वपूर्ण समयहरु आन्दोलनमा लागेको तर यो आन्दोलन धरासायी हुने देखिएकाले राजनीतिमा पुनः सक्रिय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण