आमाको हत्या गरेको अभियोगमा पक्राउ
मङ्गलबार, १४ असार २०७९, १२ : ४३
![आमाको हत्या गरेको अभियोगमा पक्राउ](https://rpcdn.ratopati.com/media/albums/knife-hatya-crime_BzwOtOZerQ.jpg)
चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घरको मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु