रुपन्देहीको फाइवर फ्याक्ट्री डुबानमा
मङ्गलबार, १४ असार २०७९, १२ : १३

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ ।
प्रहरीका अनुसार तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर फ्याक्ट्री डुबानमा परेको हो ।
उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू