शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको फाइवर फ्याक्ट्री  डुबानमा

मङ्गलबार, १४ असार २०७९, १२ : १३
मङ्गलबार, १४ असार २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ । 

प्रहरीका अनुसार  तिलोत्तमा–२ , देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री   डुबानमा  परेको हो । 

उक्त फ्याक्टरी  डुबानमा  पर्दा  करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप