मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।  


एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।  





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।