बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

सोमबार, १३ असार २०७९, १९ : ३९
सोमबार, १३ असार २०७९

नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।  

एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप