बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटसम्बन्धि तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सोमबार, १३ असार २०७९, १८ : ४७
सोमबार, १३ असार २०७९

राष्ट्रियसभाको आजको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । 

ती विधेयकमा ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक’ रहेका छन् । ती विधेयकमाथि सांसदले सुझाव दिन सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप