ad
x

रोशनको ‘सही हो नी कान्छी’ सार्वजनिक

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’ लगायतका दर्जनौ हिट गीतका गायक रोशन गुरुङले नयाँ ‘सही हो नी कान्छी’ लिएर आएका छन् । कुमार गुरुङको शब्द रहेको गीतमा इन्द्र गुरुङले संगीत दिएका छन् ।


गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ । इलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन भएको भिडियो हरी गोले लामाले छायाँकन गरेका हुन् । भिडियोका निर्देशक बाबु जिम्बा रहेका छन् । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।