
ADVERTISEMENT
रोशनको ‘सही हो नी कान्छी’ सार्वजनिक

‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’ लगायतका दर्जनौ हिट गीतका गायक रोशन गुरुङले नयाँ ‘सही हो नी कान्छी’ लिएर आएका छन् । कुमार गुरुङको शब्द रहेको गीतमा इन्द्र गुरुङले संगीत दिएका छन् ।
गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ । इलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन भएको भिडियो हरी गोले लामाले छायाँकन गरेका हुन् । भिडियोका निर्देशक बाबु जिम्बा रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ