ad
x

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् । 


जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत् रहेको छ । यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।