शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

सोमबार, १३ असार २०७९, १२ : २४
सोमबार, १३ असार २०७९

साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् । 

जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत् रहेको छ । यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप