ad
x

काठमाडौंमा महिन्द्रा २एस डिलरको उद्घाटन

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको मनमैजुमा नयाँ २एस डिलरको उद्घाटन सम्पन्न गरेको छ । महिन्द्राको सो डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 


एम एण्ड ए अटोमोबाइल्सको उद्घाटनमा जोयदिप मोइत्रा (एम एण्ड एम, अन्तर्राष्ट्रिय अपरेसन्स् प्रमुख – एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।