पत्रकार सम्मेलन डाकेर बालुवाटार पुगिन् मन्त्री झाँक्री
आइतबार, १२ असार २०७९, १७ : ५९
शहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएर बालुवाटार पुगेकी छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउन बालुवाटार पुगेकी हुन् ।
मन्त्री झाँक्रीले सिंहदरबारमा ५ पत्रकार सम्मेलन गर्ने भनेर सञ्चारकर्मीलाई बोलाए पनि ६ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण