जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा काँग्रेसका साह निर्वाचित
आइतबार, १२ असार २०७९, १७ : २७
जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली काँग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।
संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका काँग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भु कुमार यादव विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा