शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक

आइतबार, १२ असार २०७९, १५ : ४७
आइतबार, १२ असार २०७९

साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो । 

विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट  सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप