साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक
आइतबार, १२ असार २०७९, १५ : ४७
साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो ।
विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त