संघीयतादेखि शासकीय स्वरूपमा संविधान संशोधन गर्नुपर्ने वामदेवको ठहर (बुँदासहित)
वामदेव गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावमा उपयुक्त समय र शक्ति निर्माण भएपछि नेपालको संविधानमा आवश्यक संशोधन गरिने उल्लेख छ ।
आवश्यक संशोधनहरूमा नेपालमा लागू गरिएको संघीयतालाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरूप अवलम्बन गरिने बताइएको छ ।
प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुको सार्थ व्यक्ति निर्वाचित हुने प्रणालीको ठाउँमा पार्टी निर्वाचित हुने प्रणाली अवलम्बन गरिने जिकिर गरिएको छ । राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिने गौतमको प्रस्ताव छ ।
हेर्नुहोस् प्रस्तावमा उल्लेख नेपालको संविधानमा आवश्यक संशोधनहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण