सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : माधवको अपमान !

आइतबार, १२ असार २०७९, ०८ : ५२
आइतबार, १२ असार २०७९

नेकपा एकीकृत समाजवादीलाई आफ्नो पार्टीका मन्त्रीहरु फेर्न महाभारत भएको छ । पार्टीका सबै कमिटीबाट मन्त्री हेरफेरको प्रस्ताव पारित भइसक्दा पनि मन्त्रीहरु आफ्नो पद छाड्न तयार देखिएका छैनन् । उनीहरुले एकपछि अर्को शर्त तेर्स्याउँदै हस्ताक्षर अभियान नै चलाएका छन् ।

पार्टीबाट मन्त्री हेरफेरको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नामावली पठाएको यतिका दिन बितिसक्दा पनि सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । देउवाले मन्त्रीहरू परिवर्तन नगरिदिँदा पार्टी भित्र धेरै सकस बढ्दै गएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल पार्टी भित्र र बाहिर चेपुवामा परेका छन् । देउवाले आफ्नो अपमान गरेको ठहर नेपालको छ । हेर्नुहोस् साताको कार्टुन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप