शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

आइतबार, १२ असार २०७९, ०८ : २२
आइतबार, १२ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज आइतबार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ ५० पैसा रहेको छ । यसको अधिकतम मूल्य ४६ रुपैयाँ रहेको छ । मुढेको आलुपनि ३७ रुपैयाँ प्रतिकेजी रहेको छ । 

त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १०५ र केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ६५ रुपैयाँ कागती १५० रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल गोलभेँडा ३५ रुपैयाँ प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप