पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट
शुक्रबार, १० असार २०७९, २० : १०
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
महानगर पालिकाले विवादका बाबजुत आगामी वर्षको बजेट प्रस्तुत गरेको सूचना अधिकारी भरतराज पौड्यालले रातोपाटीलाई जानकारी दिए । महानगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवाद झिकेपछि बजेट भाषणको कार्यक्रम २ घन्टा रोकिएको थियो ।
प्रमुख प्रतिपक्षी दल सहमतीमा आएपछि महानगरले आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । संवैधानिक व्यवस्थाअनुसार देशभरका सबै स्थानीय तहले असार १० गते (आज)सम्म आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण