थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १० असार २०७९, १८ : ३०
पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १८१ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण