कामना सेवाका मोबाइल बैंकिङ अब नेपाल पे क्युआर
शुक्रबार, १० असार २०७९, १५ : ४१
कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको जानकारी दिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङ को क्युआर स्क्यानर बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी अपडेट गरिएको जनाएको छ ।
यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड