ad
x

कामना सेवाका मोबाइल बैंकिङ अब नेपाल पे क्युआर

person explore access_timeअसार १०, २०७९ chat_bubble_outline0

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको जानकारी दिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङ को क्युआर स्क्यानर बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी अपडेट गरिएको जनाएको छ । 


यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।